मौलाउनु
[अक्रि.]
१.
उन्नति
हुँदै
जानु
;
बढिबढाउ
हुनु
।
२.
बोटबिरुवा
आदि
लहलहाउनु
;
खुब
सप्रनु
;
हरिलोभरिलो
हुनु
।