झाम्टिनु

[अक्रि.]

१. गाँजिनु; झाँगिनु

२. झाम्टो हुनु; झाम्टाझाम्टी बन्नु