गल्छी

[ना.]

१. एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न ओर्लने वा उक्लने गौँडो; कतैबाट उम्कने वा कहीँ पस्ने गल्छेडो

२. दुई पहाडका बिचमा हुने खोच; त्यस्तो सोतो परेको ठाउँ

३. धादिङ जिल्लामा रहेको एक गाउँपालिका