गृह · शब्दकोश

गल्छेडो

[ना.]

१. खोच परेको ठाउँ; त्यस्तै अप्ठेरो काम।

२. बस्तुभाउ हिँड्ने वा मूलबाटोमा मोडिने छोटो बाटो; उनाउ बाटो।

३. सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो; साँघुरो गल्ली।

⟵ फेरि सूचीमा जानुहोस्