गर्व

[ना.]

१. कुनै ठुलो काम, वस्तु, व्यक्ति आदिसित सम्बन्धित औचित्यपूर्ण अहम् भावना

२. मै जान्ने सुन्ने हुँ भन्ने घमन्ड; अभिमान; सेखी; अहमत्याइँ