गृह · शब्दकोश

गन्नु

[सक्रि.]

१. आज्ञापालन गर्नु; टेर्नु।

२. कुनै पनि वस्तुको सङ्ख्या वा परिमाण निकाल्नु; गन्ती गर्नु; हिसाब गर्नु।

३. महत्त्व दिनु; मान गर्नु।

४. श्रेणी वा स्तरमा स्विकार्नु; मान्नु।

⟵ फेरि सूचीमा जानुहोस्