टेर्नु

[सक्रि.]

१. अदबमा रहनु

२. अह्राएको कुरा मान्नु; आज्ञापालन गर्नु

३. वास्ता गर्नु