गन्जागोल
[ना.]
१. धेरै मानिस, सामान आदि जथाभाबी भएर एकै ठाउँमा छरिने स्थिति; छ्यासमिस।
२. स्थिति, गति, नीति आदिमा उत्पन्न हुने गडबडी; भद्रगोल; गज्याङगुजुङ।