गृह · शब्दकोश

भद्रगोल

[ना.]

१. काठमाडौँमा रहेको केन्द्रीय कारागारको दोस्रो फाँट।

२. धेरै गज्याङगुजुङको स्थिति; गन्जागोल; ठुलो अलमल।

⟵ फेरि सूचीमा जानुहोस्