१. अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले।
२. त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग।