गृह · शब्दकोश
१. ट्याम्को, दमाहाजस्ता छालाले मोरेका बाजा बजाइने छोटो डन्डी।
२. बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन; गज।
३. हनुमान् नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरो।
⟵ फेरि सूचीमा जानुहोस्