ट्याम्को

[ना.]

दमाहाजस्तै तर सानो, दुई गजाले बजाइने छाला मोहोरेको तालबाजा