गृह · शब्दकोश

हनुमान्

[वि.]

१. रामायणप्रसिद्ध रामभक्त एक वानर; वायुपुत्र; अञ्जनीकुमार।

२. ठुलो र लामो चिउँडो भएको।

३. बलवान्; वीर; शक्तिशाली।

⟵ फेरि सूचीमा जानुहोस्