गृह · शब्दकोश

कुयेँत्रो

[ना.]

१. किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ।

२. ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ; कुएँत्रो।

⟵ फेरि सूचीमा जानुहोस्