गृह · शब्दकोश
१. पशु आदिका आङको रौँ झर्ने रोग।
२. मानिसको रौँ खुइलिने वा मुडुलो हुने एक रोग।
१. केरा, पिँडालु आदिका कन्द वा गानामा लाग्ने एक जातको किरो।
२. खेदो; अहिरो।
कामचलाउ चिहान।
काठका ससाना टुक्रा।
⟵ फेरि सूचीमा जानुहोस्