खेलाडी

[वि.]

१. खेलकुदमा सक्रिय, निपुण व्यक्ति

२. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु

३. सधैँ वा बराबर खेल्ने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको।