भकुन्डो

[वि.]

१. हुत्त्याएर वा गुडाएर खेलिने, रबरले मोरिएको गोलो खेलसामग्री; बल।

२. पुड्कोडल्लो जिउ भएको।