रुचि

[ना.]

१. अभिलाषा; धोको; चाह

२. किरण; कान्ति; आभा; चमक

३. कुनै वस्तुलाई मन पराउने काम; खुसीलाग्दो चाख

४. खाने मन वा इच्छा; भोगको चाहना; भोक

५. खानेकुराको स्वाद

६. सौन्दर्य; शोभा