गृह · शब्दकोश

भन्ज्याङ

[ना.]

१. डाँडो पार हुने ठाउँ; नेटो।

२. पहाडका दुई चुलीका माझको होचो ठाउँ; घाटी।

⟵ फेरि सूचीमा जानुहोस्