भुजेल

[ना.]

१. पूर्वदासहरूका लागि दिइएको सम्मानजनक उपाधि

२. मगरको थरविशेष; भुजेल जातिको थर; घर्ती