गृह · शब्दकोश

निस्तेज

[वि.]

१. तेज वा प्रकाश नभएको; अन्धकारयुक्त।

२. शक्ति नभएको; निर्धो।

⟵ फेरि सूचीमा जानुहोस्