गृह · शब्दकोश

द्वारपाल

[ना.]

१. कुनै प्रधान देवताको मन्दिरको रक्षकका रूपमा रहने देवता।

२. ढोकामा पहरा दिनलाई राखिएको व्यक्ति; ढोके।

⟵ फेरि सूचीमा जानुहोस्