गृह · शब्दकोश

पला

[ना.]

१. घडीको साठिऔँमध्ये एक भाग; चौबिस सेकेन्डको समय; पल।

२. ज्यादै थोरै समय; छिन।

३. तराजुको जोखिने सामान वा ढक राखिने थालजस्तो धातु वा काठको भाँडो; पल्ला।

⟵ फेरि सूचीमा जानुहोस्