गृह · शब्दकोश

छिन

[ना.]

१. अहोरात्र मात्र साठी घडी हुने पानीघडीको नापो प्रणालीमा एक घडीको छैटौँ भाग; दश पला।

२. साह्रै थोरै समय; क्षण।

⟵ फेरि सूचीमा जानुहोस्