सेकेन्ड

[वि.]

१. मिनेटभन्दा कम अवधिका समयको एकाइ; मिनेटको साठिऔँ अंश

२. दोस्रो दर्जाको; मध्यम खालको।