रूपायित

[वि.]

१. रूपायन प्रक्रिया भएको।

२. विभक्ति, प्रत्यय आदि गाँसिएर अर्को रूप बनेको।