कोषाध्यक्ष
[ना.]
१. आर्थिक कारोबार गर्ने संस्थाको सम्पत्ति रेखदेख गर्ने काम जिम्मा लिएको व्यक्ति; खजान्ची।
२. सङ्गठनको कार्यकारी समितिमा आर्थिक कारोबार हेर्ने व्यक्तिको पद।