गृह · शब्दकोश

कार्यकारी

[वि.]

१. कार्यको सञ्चालक; व्यवस्थापक।

२. तोकिएको विशेष काम गर्ने व्यक्ति।

३. कार्यवाहक।

⟵ फेरि सूचीमा जानुहोस्