गृह · शब्दकोश

कैफियत

[ना.]

१. कुनै कारण वा कुरा प्रस्ट्याउनका निम्ति कागतपत्रको आखिरी महलमा लेखिने बेहोरा; विशेष विवरण।

२. कैफत; दोष; कपट।

३. छुट बेहोरा; थप जानकारी।

⟵ फेरि सूचीमा जानुहोस्