गृह · शब्दकोश

पराग

[ना.]

१. चन्दन; सुगन्धी लेपन।

२. नुहाउनुभन्दा पहिले घसिने सुगन्धी चूर्ण; बुकुवा।

३. फूलभित्र हुने सुगन्धी धुलो; पुष्पराज।

⟵ फेरि सूचीमा जानुहोस्