शिवलिङ्ग

[ना.]

शिवको लिङ्गाकार रूप; लिङ्गका रूपमा पुजिने शिवको मूर्ति वा प्रतीक