क्यारी

[ना.]

१. बगैँचाका बाटाका दुवैतिर फूलका बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ

२. ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याङ वा खाल्डो पारी बनाइएको खलो

[ना.]

बगैँचा या खेतबारीमा राम्रो उत्पादनसौन्दर्य अभिवृद्धिका लागि माटो उठाएर बनाइएको ड्याङ