गृह · शब्दकोश

कौरव

[ना.]

१. कुरु नामका राजाको वंशमा जन्मेका सन्तान।

२. कुरुवंशी राजा धृतराष्ट्रका छोरा (दुर्योधन आदि)।

⟵ फेरि सूचीमा जानुहोस्