गृह · शब्दकोश

कुन्जी

[ना.]

१. कुनै पाठ्यपुस्तकको टीका लेखिएको सहायक पुस्तक।

२. ताल्चा खोल्ने र बन्द गर्ने साधन; साँचो।

३. भित्री कुरो; सार।

[ना.]

चाबी; ताल्चा खोल्ने साधन।

⟵ फेरि सूचीमा जानुहोस्