गृह · शब्दकोश

किलिप

[ना.]

१. कपाल मिलाउन, तह लाउन शिरमा लगाउने प्लास्टिक, धातु आदिका वस्तु; चिम्टी; काँटा।

२. कागजपत्र आदि च्याप्न प्रयोग गरिने एक साधन; चेपुवा।

⟵ फेरि सूचीमा जानुहोस्