गृह · शब्दकोश

कार्यसूची

[ना.]

१. कामको विवरण वा बाँडफाँडबारे लेखिएको कागज; गर्नुपर्ने कामको स्पष्ट उल्लेख भएको विवरणपत्र; कामको फिरिस्त; कार्यावली; फेहरिस्त।

२. सभा, बैठक आदिमा अनुमोदन वा पारित गर्नुपर्ने प्रस्ताव (एजेन्डा)।

⟵ फेरि सूचीमा जानुहोस्