गृह · शब्दकोश
१. कुनै वस्तु, काम वा घटनाको विवरण लेखिएको पत्र।
२. सभा, गोष्ठी आदिमा दिइने व्याख्यानमा परेका विषयवस्तुको बेहोरा लेखिएको कागत।
३. सूचित गरिने कुरा वा वस्तुको केही विवरण पनि लेखिएको सूचीपत्र।
⟵ फेरि सूचीमा जानुहोस्