एजेन्डा

[ना.]

कुनै सभा, बैठक आदिमा विचार वा छलफलका निम्ति तयार पारिएको कामको सूची; कार्यसूची