गृह · शब्दकोश

पाण्डुलिपि

[ना.]

१. प्रेसमा कम्पोज गरिने लिखित वा टङ्कित लेखरचना; मूलप्रति; गुरुकापी।

२. हस्तलिखित खेस्रा वा मस्यौदा; पाण्डुलेख।

⟵ फेरि सूचीमा जानुहोस्