कानेखुसी

[ना.]

१. भित्रभित्रै गरिने प्रचार कार्य

२. सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो; अरूले नसुनून् भनेर ज्यादै सानो स्वरमा खुसुक्क बोल्ने काम; साउती; खासखुस; कानाखुसी; कानफुकाइ।