गृह · शब्दकोश

खासखुस

[ना.]

१. नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस।

२. गोप्य कुराकानी; कानेखुसी; साउती।

३. भित्रभित्रै हुँदै गरेको कुनै गोप्य कुराका बारेमा बाहिर अलि अलि सुनिन थालेको हल्ला; गाइँगुइँ।

⟵ फेरि सूचीमा जानुहोस्