गृह · शब्दकोश

थिग्रो

[ना.]

१. पानी, तेल आदि तरल पदार्थको पिँधमा जमेर बसेको कसर; थिग्रेनी; थिग्रिनी; थेग्रो।

२. बाँकी; शेष; निथ्रेनी; निथार।

⟵ फेरि सूचीमा जानुहोस्