गृह · शब्दकोश

फोहर

[वि.]

१. गुहु आदि मल; विष्ठा।

२. घिनलाग्दो वस्तु; दुर्गन्धित वस्तु।

३. घिनलाग्दो; मन नपर्दो।

४. लाजभाँडको; अश्लील।

५. सफा नभएको; मैलो; फोहोर।

⟵ फेरि सूचीमा जानुहोस्