गृह · शब्दकोश

जर्ती

[ना.]

१. अन्नपात सुकेर, उडेर, छरिएर नष्ट भएको अंश; खेर जाने भाग; जर्ता।

२. बर्सातको कमी; खडेरी; सुक्खा।

३. शरीरमा गर्मी बढेर हुने जलन; गर्मीको व्यथा।

४. सुनचाँदीका गहना बनाउँदा घट्न गएको अंश।

⟵ फेरि सूचीमा जानुहोस्