गृह · शब्दकोश
१. उँभो घाँटी लाएर पानी खाँदा आवाज आउने चालमा; कलककलक।
२. केही खाऊँ वा पिऊँ जस्तै भई भोक वा तिर्खा लाग्ने किसिमसँग।
३. अम्खोरा, करुवा आदिबाट ठाडो घाँटी लगाएर पानी खाँदा आउने शब्द।
⟵ फेरि सूचीमा जानुहोस्