गृह · शब्दकोश

करङ्गे

[वि.]

१. एक प्रकारको सानो र डोलो माछो।

२. डसनामुनि ओछ्याउने सादा कपडा; दलुवा डसना; लम्पट।

३. करङ छ्याङ्ङ देखिने अर्थात् दुब्लो।

⟵ फेरि सूचीमा जानुहोस्