छ्याङ्ङ

[वि.]

१. छर्लङ्ग देखिने गरी

२. लाजै नमानी।

३. सहजै देखिने; उदाङ्ग; छर्लङ्ग; प्रस्ट; स्पष्ट