गृह · शब्दकोश
१. उठ्दा, बस्दा वा अन्य कुनै कारणले शरीरको अङ्ग दुखेर कर्किने गरी।
२. एकै प्रयासमा भाँचिने गरी; काठ, लट्ठी आदि वस्तुलाई दोबारेर खण्डित गर्ने किसिमले; पटक्क।
३. ‘कर्’ को आवाज आउने गरी कुनै लट्ठी आदि भाँचिने किसिमले।
⟵ फेरि सूचीमा जानुहोस्