गृह · शब्दकोश

खण्डित

[वि.]

१. खण्डन गरिएको।

२. टुक्रिएको; टुक्रा पारिएको; काटिएको।

३. दोषखोट लागेको; खुनी।

४. बिचमा टुटेको; रोकिएको; अपूर्ण; अधुरो

⟵ फेरि सूचीमा जानुहोस्