गृह · शब्दकोश

पकड

[ना.]

१. पक्डने काम वा प्रक्रिया; पक्राउ; समाताइ।

२. सङ्गीतमा रागको स्वरूप प्रदर्शित गर्ने केही मुख्य स्वरको समुदाय; स्वरलहरी।

३. हठ; जिद्दी।

⟵ फेरि सूचीमा जानुहोस्